१-यदि माग फलन, if demand function is `P=500-4Q`
क) सीमान्त आय समिकरण पत्ता लगाउनुहोस् । Find marginal revenue equation,
ख) कति मूल्य र परिमाण हुँदा सीमान्त आय शुन्य होला ? At what price and quantity marginal revenue will be zero.
We know that,
`TR=PQ` (कुल आय TR पत्ता लगाउन बस्तुको मूल्य P र बिक्री परिमाण Q गुणन गरिन्छ।)
`TR=(500-4Q)Q` (`P` लाई `500-4Q` स्थापित गर्दा)
`Or, TR=500Q-4Q^2`
To find marginal revenue equation let us take the first derivative of TR function
सीमान्त आय समिकरण पत्ता लाउन TR फलनको पहिलो विचलन निकालौं ।
`MR=\frac{d(TR)}{dQ}=\frac{d(500Q-4Q^2)}{dQ}`
`Or, MR=500-8Q`
(Hints: संगै रहेको स्थिर मानलाई power गुणन गरी power वाट 1 घटाउने। मानौ यहाँ `500Q-4Q^2` दिइएको छ । माथी उल्लेख गरे अनुसार गरियो भने `1×500Q^(1-1)-2×4Q^(2-1)` हुन्छ । अर्थात `MR=500-8Q` हुन्छ । यसरी विचलन निकालिन्छ ।
0 Comments
Post a Comment
Hi, I hope you're mentally fit & you'll never enter any spam link in the comment box.